Header Ads

Header ADS

नागरिकता बिधेक बिरुध जनमत पाटीको आज भैंसी जुलुस

कञ्चनरुप असार १८ ।
नागरिकता बिधेक बिरुधमा जनमत पाटीले आज भैंसी जुलुस निकालेको छ ।
नागरिकता बिधेक खारिज गर, महिला अधिकार कायम गर नारा साथ आन्दोलित कार्यकर्ताहरु सरकार विरोध प्रर्दशन जारी राखेका छन । सरकार भैंसी झै सुतेकाले सरकारलाई जगाउनका लागी आज भैंसी जुलुस गरेको बताइएको छ ।


No comments

Powered by Blogger.